भूमिहिनलाई जग्गाधनी पूर्जा वितरण गर्ने कार्यलाई तीव्रता दिन अर्थमन्त्री पौडेलको निर्देशन
काठमाडौँ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भूमिहिन दलित र भूमिहिन सुकुम्बासीलाई जग्गाधनी पूर्जा वितरण गर्ने कार्यलाई तीव्रता दिन भूमि सम्बन्धी समस्या समाधान आयोगलाई निर्देशन दिएका छन् । अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा...