सुनसरी-४ मा सञ्चार मन्त्री कार्की र एमालेका कुसियैतबिच कडा प्रतिस्पर्धा
काठमाडौँ । सुनसरी प्रतिनिधि सभा क्षेत्र नम्बर ४ को जारी मतगणनामा सञ्चार, सूचना तथा प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की र नेकपा एमालेका जगदीशप्रसाद कुसयैतबीच कडा टक्कर भइरहेको छ। पछिल्लो मत परिणामअनुसार...