सुनसरी-४ मा एमालेका जगदिश कुसियैतको अग्रता, ८२ मतले पछि परे मन्त्री कार्की
काठमाडौँ । सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ मा एमालेका जगदिश प्रसाद कुसियैतले अग्रता लिएका छन्। पछिल्लो मत परिणाम अनुसार सत्ता गठबन्धनका उम्मेदवारलाई पछाडि पार्दै कुसियैतले ८२ मतले अग्रता लिएका हुन्।...