जगदम्बाले दियो इन्फिनिटीसँगको साझेदारीमा सेती प्रादेशिक अस्पताललाई अक्सिजन प्लान्ट
काठमाडौँ । जगदम्बा स्टील्स लिमिटेडले इन्फिनिटी फाउन्डेसनसँगको साझेदारीमा धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा ठूलो क्षमताको प्रविधियुक्त नयाँ अक्सिजन प्लान्ट निःशुल्क उपलब्ध गराएको छ । यसलाई कम्पनीको व्यवसायीक सामाजिक उत्तरदायित्वप्रतिको प्रतिबद्धताको प्रमाण...