युवाले विदेश मोह त्यागी राष्ट्र निर्माणमा सहयोग पुर्याउनुपर्छ : मन्त्री विश्वकर्मा
काठमाडौं । युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले युवाले विदेश मोह त्यागी राष्ट्र निर्माणमा सहयोग पुर्याउनुपर्ने बताएका छन् । काठमाडौँका पाँच कलेजको आयोजनमा भएको ‘काठमाडौँ युथ कन्क्लेभ २०२०’लाई सम्बोधन गर्दै उनले...