ठेक्का टुक्र्याएर उपभोक्ता समितिबाट काम गराउन अस्वीकार गर्दा प्रदेश सचिवको ‘गैर कानुनी’ सरुवा
ठेक्का टुक्र्याउन अस्वीकार गर्दा सचिवलाई गैर कानुनी रूपमा सरुवा गर्ने मधेस प्रदेश सरकारविरुद्ध संघीय सरकारले कस्तो एक्सन लिन्छ ? कि फेरि पनि टुलुटुलु हेरेर बस्छ ? ऐन विपरीतका यस्ता कदमले...