राष्ट्रिय परीक्षा बोर्डको सदस्य सचिवमा जंगबहादुर अर्याल
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डको सदस्य सचिवको जिम्मेवारी जंगबहादुर अर्यालले पाएका छन् । अघिल्ला सदस्य सचिव दुर्गा अर्याल अनिवार्य अवकाशमा गएपछि सो जिम्मेवारी जंगबहादुर अर्यालले पाएका हुन् । अर्याल यसअघि...