छोरीको शिक्षा बढाउन र बालविवाह रोक्न मटिहानी नगरपालिकाले गर्यो विशेष पुरस्कारको व्यवस्था
महोत्तरी । छोरी शिक्षालाई बल पुर्याउन र बालविवाह रोक्न मटिहानी नगरपालिकाले विशेष कार्यक्रम सुरु गरेको छ । विद्यालय र क्याम्पसमा पढ्ने छोरीको सङ्ख्या बढाउन र छोरीको बालविवाह रोक्न विशेष कार्यक्रम...