स्नातक छोरी-बुहारीलाई सूर्योदय नगरपालिकामा सय दिनको रोजगारी
इलाम । सूर्योदय नगरपालिका-१ बाङ्गीनकी स्वस्तिका शाहलाई निःशुल्क छात्रवृत्तिमा स्नातक पढाएको नगरपालिकाले रोजगारी पनि दिन्छ भन्ने लागेको थिएन । ‘कक्षा १२ पास भएपछि कसरी ब्याचलर पढ्ने भन्ने चिन्ता थियो ।...