खोप खरिद, सीमा समस्या र आर्थिक साझेदारीको मुद्दा लिएर परराष्ट्रमन्त्री भारत जाँदै
काठमाडौँ । आगामी माघ १ र २ गते भारतको राजधानी नयाँदिल्लीमा हुने नेपाल-भारत संयुक्त आयोगको छैटौँ बैठक कोभिड–१९ विरुद्धको खोप खरिद, लामो समयदेखि थाँती रहेको सीमा समस्या समाधानको प्रयास तथा...