निर्वाचन आयोगलाई छैटौँ तहको खुल्ला पत्र
कुनै पनि देशमा लोकतन्त्रको मजबुतिकरण भनेको नै आवधिक निर्वाचन हो । निर्वाचनले जनताको प्रजातान्त्रिक हक अधिकारको संरक्षण गर्दछ । निर्वाचनका माध्यमद्वारा जनताले आफ्नो जनप्रतिनिधि चुन्ने काम गर्दछ । जनताद्वारा चुनिएका...