२५ फाल्गुन २०८०, शुक्रबार
छेम्दीमा ‘एक घर, एक धारा’
म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ नारच्याङको छेम्दी टोलमा ‘एक घर, एक धारा’ सहितको खानेपानी आयोजना निर्माण भएको छ । गोर्खा वेयलफेयर ट्रष्टको आर्थिक र प्राविधिक सहयोगमा स्थानीय उपभोक्ताले श्रमदान गरेर...