दूधपोखरी गाउँपालिकाकी पूर्वअध्यक्ष छुपिमाया गुरुङको निधन
काठमाडौँ। लमजुङको दूधपोखरी गाउँपालिकाकी पूर्वअध्यक्ष छुपीमाया गुरुङको निधन भएको छ । उनी केही समयदेखि पाठेघरको क्यान्सरबाट पीडित थिइन् । ५८ वर्षीय गुरुङको उपचारका लागि चितवन लैजाँदै गर्दा मंगलबार बिहान बाटोमै...