शिक्षक-कर्मचारीले स्वास्थ्य उपचारमा छुट पाउने
काठमाडौँ । शिक्षक-कर्मचारीले स्वास्थ्य उपचारमा उपचारमा छुट पाउने भएका छन् । सरकार र शिक्षक महासंघबीच सहमति भएपछि मन्त्रिपरिषद्ले पारित गरेको छ । अब शिक्षक-कर्मचारीको उपचार निजामती अस्पतालबाट छुट पाउने छन्...