प्रहरीमाथि भएको आक्रमणको घटनाले गम्भीर प्रश्न उठेको भन्दै सरकारको ध्यानाकर्षण
काठमाडौँ । नेकपा माओवादी केन्द्रकी सांसद छिरिङ ल्हामु लामा (तामाङ) ले काठमाडौँको ठमेलमा ड्युटीमा खटिएको प्रहरीमाथि भएको आक्रमणको घटनाले गम्भीर प्रश्न उठेको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छिन् । मंगलबार प्रतिनिधिसभा...