काठमाडौँ- ३ (१) मा कांग्रेसका छिरिङ दोर्जे लामा निर्वाचित
काठमाडौँ । काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ३ (१) मा नेपाली कांग्रेसका छिरिङ दोर्जे लामा प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन्। सोमबार राति सम्पन्न मतगणनामा लामाले निकटतम प्रतिद्वन्द्वी राप्रपाका चुण्डी लामालाई २...