जलहरी प्रकरणको छानविन गर्न अख्तियारको टोली पशुपतिमा
काठमाडौँ । पशुपतिनाथ मन्दिरमा चढाइएको सुनको जलहरी प्रकरणको छानविन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली पशुपति पुगेको छ। अख्तियारका अनुसन्धान अधिकृतसहितको टोली छानविन एवं अनुसन्धानका लागि आइतबार दिउँसो पशुपति पुगेको...