‘चैत १५ को घटना सफ्ट कु हो, छानबिन आयोग बनाउनु हुँदैन’ : रघुजी पन्त
काठमाडौँ। सत्तापक्षले तीनकुनेमा भएको राजावादीको प्रदर्शन पूर्व राजा ज्ञानेन्द्र शाहको उक्साहटमा भएको सफ्ट कु भएको बताएको छ । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको शुक्रवारको बैठकमा समितिका सदस्य समेत...