गुल्मीको छल्दी खोलामा पुरुषको शव फेला, बडिगार्डमा एक जना बेपत्ता
काठमाडौँ। गुल्मीको छल्दी खोलामा एक जना पुरुषको शव फेला परेको छ । जिल्लाको धुर्कोट गाउँपालिका वडा नम्बर-५ गानटारी छल्दी खोलाको किनारमा इस्मा गाउँपालिका वडा नम्बर-६ बस्ने ३८ वर्षका टीकाबहादुर कुमालको...