छोराछोरी सामुदायिक विद्यालयमा नपढाए जनप्रतिनिधि निलम्बन र कर्मचारीमाथि कारवाही गर्ने नियम लागू
काठमाडौँ । तेह्रथुमको छथर गाउँपालिकाले पालिकामा कार्यरत जनप्रतिनिधि र कर्मचारीले आफ्ना बालबालिका अनिवार्य सामुदायिक विद्यालयमा पढाउनुपर्ने नियम लागू गरेको छ । पालिकामा कार्यरत जनप्रतिनिधि, कर्मचारी, शिक्षक र महिला स्वास्थ्य स्वयंसेविकाले...