त्रिवि केन्द्रीय कर्मचारी संघ : अध्यक्षमा छत्रबहादुर कार्की प्यानलसहित निर्वाचित
काठमाडौँ । सत्तारुढ गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै त्रिभुवन विश्व विद्यालय केन्द्रीय कर्मचारी संघको अध्यक्षमा छत्रबहादुर कार्की निर्वाचित भएका छन् । कार्की आफ्नो प्यानलसहित प्रगतिशिल समुहको तर्फबाट अध्यक्षमा निर्वाचिन भएका हुन्...