स्नातकोत्तर तह चौथो सेमेष्टरको आजको परीक्षा नरोकिने
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले चालू परीक्षा नरोकिने जनाएको छ। पोखरामा भएको हवाई दुर्घटनामा सरकारले आज शोक बिदा दिएपनि त्रिविको परीक्षा नरोकिने जनाएको छ । त्रिविको मानविकी तथा समाजशास्त्र सङ्कायका...