केन्याद्वारा नेपाललाई १०२ रनको लक्ष्य, जवाफी ब्याटिङमा नेपाल
काठमाडौँ । घरेलु टोली केन्याले चौंथो टी-ट्वान्टी अन्तराष्ट्रियमा नेपाललाई जितका लागि १ सय २ रनको लक्ष्य दिएको छ। अहिले नेपालले जवाफी ब्याटिङ गरीरहेको छ । नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा टस...