मेलम्चीको पानी चैत मसान्तभित्र काठमाडौं ल्याउन तीव्र तयारी
काठमाडौँ । खानेपानी मन्त्री उमाकान्त चौधरीले मेलम्चीको पानी चैत मसान्तभित्र काठमाडौं ल्याउने सरकारको लक्ष्य पूरा हुने बताएका छन् । सुन्दरी जल हुँदै मेलम्ची खानेपानी आयोजनाको मुहान स्थल अम्बा थान पुगेका...