प्रहरीलाई ‘चेन अफ कमाण्ड’ मा आधारित संस्थाका रूपमा स्थापित गरिनुपर्ने
काठमाडौँ । प्रतिनिधि सभाका सांसदहरुले नेपाल प्रहरीलाई व्यवस्थित, अनुशासित र ‘चेन अफ कमाण्ड’ मा आधारित संस्थाका रूपमा स्थापित गरिनुपर्नेमा जोड दिएका छन् । प्रतिनिधि सभाको आजको बैठकमा गृहमन्त्री रमेश लेखकले...