भारतले रोक्यो पाकिस्तानतर्फ बग्ने चेनाव नदी
काठमाडौँ। जम्मुकाश्मिरको पहलगाम घटनापछि उत्पन्न विवादलाई लिएर भारतले पाकिस्तानतर्फ बग्ने चेनाव नदीलाई रोकिदिएको छ । भारतीय समाचार एजेन्सी पीटीआईका अनुसार सलाल बाँधको एउटा मात्रै ढोका खोलेर पाकिस्तानर्फ बग्ने चेनाव नदीको...