सामान्य प्रशासन मन्त्रालयको लापरबाही : सरुवा प्रक्रियामा फेरि भद्रगोल, सुशासनमा गम्भीर चुनौती
काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले चापाकोट नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत ध्रुब खनाललाई अन्त व्यवस्थापन नगरीकनै सोही पदमा उपसचिव चेत राज बराललाई सरुवा गरी पठाएपछि स्थानीय तहमा सरुवासम्बन्धी...