चेक गणतन्त्रको हेरचाह गृहमा आगलागी हुँदा दुई जनाको मृत्यु, ५० घाइते
प्राग । प्राग नजिकैको अल्जाइमर रोगीहरूको हेरचाह गृहमा आगलागी हुँदा दुई जनाको मृत्यु हुनाका साथै ५० भन्दा बढी घाइते भएको आपतकालीन सेवाहरूले बिहीबार उल्लेख गरेका छन् । क्षेत्रीय आपतकालीन सेवाले...