सागर ढकाललाई चुनाव प्रचारमा रोक नलगाउन आयोगको निर्देशन
काठमाडौँ । डडेल्धुरामा स्वतन्त्र उम्मेदवार सागर ढकाललाई प्रशासनले माइकिङ गरेर चुनाव प्रचार प्रसारमा रोक लगाएको घटनाप्रति निर्वाचन आयोगले कडा आपत्ति जनाएको छ। मंगलबार गृह मन्त्रालयलाई पत्राचार गर्दै आयोगले कुनै पनि...