चुनावी सर्वेक्षण गलत साबित, दोस्रो चरणको राष्ट्रपति चुनाव हुने
काठमाडौँ । ब्राजिलमा सम्पन्न पहिलो चरणको राष्ट्रपतीय निर्वाचनमा वर्तमान राष्ट्रपति जायर बोल्सोनारो र पूर्व राष्ट्रपति लुला दा सिल्भाबीच कडा प्रतिस्पर्धा भएको छ । ९९.८७५ मत गणना सकिँदा डी सिल्भाले ४८.४५...