चुनावी कार्यक्रममा बेहोस भएपछि काँग्रेस नेता कोइराला अस्पताल भर्ना
काठमाडौँ । काँग्रेस नेता डा. शशाङ्क कोइराला चुनावी अभियानका क्रममा बिरामी परेका छन्। आइतबार नवलपरासीको अमरापुरीमा भएको चुनावी कार्यक्रममा उनी बेहोस भएका हुन्। उनी मंसिर ४ गते हुने चुनावका लागि...