सुदूरपश्चिम प्रदेशको समग्र विकासका लागि प्रतिबद्ध छौँ : मुख्यमन्त्री भट्ट
अत्तरीया । मुख्यमन्त्री चिलोचन भट्टले सुदूरपश्चिम प्रदेश सरकार प्रदेशको समग्र विकासका लागि प्रतिबद्ध भएर लागेको बताएका छन् । कैलालीको आज चुरे गाउँपालिका–६ स्थित बयलामा मेलकट्टेश्वर माध्यमिक विद्यालयको ५९औँ वार्षिकोत्सव कार्यक्रमको...