रास्वपाको चियापान कार्यक्रममा शीर्ष नेताहरू सहभागी
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दोस्रो स्थापना दिवसको अवसरमा गरेको चियापान कार्यक्रममा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू सहभागी भएका छन् । चियापान समारोहमा प्रधानमन्त्री तथा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल...