प्रधानमन्त्री ओलीलाई आयो चीन भ्रमणको निम्तो
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई डिसेम्बर पहिलो साता चीन भ्रमणको निम्तो आएको छ । परराष्ट्र स्रोतका अनुसार चिनियाँ प्रधानमन्त्री ली छ्याङले आगामी २–६ डिसेम्बर (मंसिर १७(२१) मा प्रधानमन्त्री ओलीलाई...