२३ कार्तिक २०८१, शुक्रबार
चिनी बरामद गर्ने सशस्त्र प्रहरी र राजस्व टोलीमाथि आक्रमण
काठमाडौँ । रुपन्देहीको सीमावर्ती क्षेत्रबाट अवैध चिनी बरामद गरेर फर्किरहेको सशस्त्र प्रहरी र राजश्व अनुसन्धान टोलीमाथि एक समूहले आक्रमण गरेको छ । लुम्बिनीको सांस्कृतिक नगरपालिका–२ मुजहनाबाट ११२ बोरा चिनी बरामद...