सिचुआन एयरलाइन्सको जहाज पोखरा विमानस्थलमा अवतरण
काठमाडौँ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट चिनियाँ वायुसेवा कम्पनी सिचुआन एयरलाइन्सले नियमित चार्टर उडान थालेको छ । पहिलो उडानको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ । नेपालस्थित चिनियाँ दूतावासका अनुसार...