चिनियाँ उच्चस्तरीय टोली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता, देउवालाई चीन भ्रमणको निम्तो
काठमाडौँ । चिनियाँ प्रतिनिधिमण्डलले मंगलबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहितका नेतासँग भेटवार्ता गरेको छ । गएको आइतबार नेपाल भ्रमणमा आएका चिनियाँ टोली त्यसयता उच्चस्तरीय राजनीतिक भेटवार्तामा व्यस्त छन् । नेपाल...