चितवन क्षेत्र नम्बर ३ मा प्रचण्डनै हुनुपर्नेमा जोड
काठमाडौँ । आगामी मंसिरमा हुने संघीय निर्वाचनका लागि चितवनको क्षेत्र नम्बर ३ मा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नै हुनुपर्नेमा जोड दिएका छन् । बिहीबार भरतपुर महानगरपालिकाकी मेयर...