काम छाडेर सडकमा उत्रने आवासीय चिकित्सकहरूको चेतावनी
काठमाडौँ । सरकारीसरह मासिक न्यूनतम ४८ हजार निर्वाह भत्ता नपाए काम छाडेर सडकमा उत्रने चेतावनी आवासीय चिकित्सकहरूले दिएका छन् । मंगलबार आवासीय चिकित्सकहरूको ६ वटा संघ-संस्थाले सामूहिक विज्ञप्ति जारी गर्दै...