आन्दोलनका कार्यक्रम स्थगित गरी काममा फर्कन चिकित्सकलाई शिक्षा मन्त्रालयको आग्रह
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आन्दोलनरत आवासीय चिकित्सकलाई तत्काल प्रदर्शन कार्यक्रम स्थगित गरी अस्पतालमा फर्कन आग्रह गरेको छ । मन्त्रालयले विज्ञप्ति जारी गर्दै आवासीय चिकित्सकलाई तत्काल प्रदर्शन कार्यक्रम...