आफू मरेर यात्रुलाई बचाउने चालकद्वयका शालिक चार वर्षदेखि थन्किए
काठमाडौं । एयर काष्ठमण्डपका चालक दिनेश न्यौपानेले जहाज दुर्घटनाको सङ्केत पाउँदै गर्दा यात्रुलाई अन्तिम सन्देश दिँदै भनेका थिए, ‘नआत्तिनुहोस् हामी मरेर पनि तपाईंहरुलाई बचाउँछौँ ।’ उनका शब्द नसकिँदै जहाज अकल्पनीय...