स्ट्याण्डर्ड चार्टर्ड बैंकको सिइओमा गोरख राणा: स्थापनाको ३७ वर्षपछि पहिलो नेपाली नेतृत्व
काठमाडौँ। स्थापनाको करिब ३७ वर्षपछि स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालले पहिलो पटक नेपाली नागरिकलाई प्रमुख कार्यकारी अधिकृत (सिइओ) को रूपमा नियुक्त गरेको छ। सन् २०२५ जनवरी १ देखि लागू हुने गरी,...