चार्जिङ सेन्टरमा राखेको माइक्रोबस चोरी गरेको आरोपमा एक जना पक्राउ
काठमाडौँ । चार्जिङ सेन्टरमा राखेको माइक्रोबस काठमाडौँको वनस्थलीबाट चोरी भएको छ । चोरी आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्याङ्जाको बिरुवा गाउँपालिका-१ घर भइ वनस्थली बस्ने...