बागमती प्रदेश सरकारले चाडपर्वको संरक्षण गर्ने
मनहरी (मकवानपुर) । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले चाडपर्वको संरक्षण गरिने बताएका छन् । आज नेपाल माझी उत्थान संघ केन्द्रीय समितिले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा माझी जातिको प्रमुख चाडका रूपमा...