चीनको अन्तरिक्ष यान चन्द्रमाको चट्टान र धुलो लिएर पृथ्वीमा फर्कियो
काठमाडौँ । चीनको चाङ्ग–अ फाइभ अभियान अन्तर्गत चन्द्रमाबाट चट्टान र धुलो लिएर आएको अन्तरिक्ष यान पृथ्वीमा फर्किएको छ। उक्त अन्तरिक्ष यान बिहीवार स्थानीय समय अनुसार १ः३० बजे भित्री मङ्गोलिया क्षेत्रमा...