लागू औषधबाट जोडेको घरजग्गासहितको सम्पत्ति जफत गर्न माग गर्दै मुद्दा दर्ता
काठमाडौँ । लागु औषध चरेसबाट गैर कानुनी सम्पत्ति आर्जन गर्ने देवेन्द्र विक्रम रोक्का छपालीविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले वित्तीय अपराध(सम्पत्ति शुद्धीकरण) मुद्दा दर्ता गरेको छ । विभागले देवेन्द्रविरुद्ध एक करोड...