संयुक्त अधिराज्यका लागि प्रस्तावित राजदूत घिमिरेद्वारा कार्ययोजना प्रस्तुत (पूर्णपाठ)
काठमाडौँ । संयुक्त अधिराज्यका लागि प्रस्तावित राजदूत चन्द्र कुमार घिमिरेले संसदीय सुनुवाइ समितिमा आफ्नो कार्ययोजना पेस गरेका छन् । बिहीबार बसेको समितिको बैठकमा उनले आफ्नो कार्ययोजनामा देशको हितलाई सर्वोपरि राखी...