बाटोमा सुत्केरी गराउन सहयोग गर्ने प्रहरी जवान चन्द्रिका देउवा सम्मानित
काठमाडौँ । कैलालीमा बाटोमा सुत्केरी गराउन सहयोग पुर्याउने प्रहरी जवान चन्द्रीका देउवा सम्मानित भएकी छन् । उनले मंगलबार बिहान गोदावरी नगरपालिका-१ बसन्तपुरस्थित गुह्येश्वरी टोलमा बाटोमा सुत्केरी बेथाले छटपटाइरहेकी २४ वर्षीया...