प्रधानमन्त्रीको दाबी : चन्द्रागिरि-चित्लाङ सडकलाई बजेट व्यवस्था हुन्छ
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले थानकोट-चन्द्रागिरि-चित्लाङ सडक स्तरोन्नति गर्न बजेट व्यवस्थापन हुने बताएका छन् । गणेशमान सिंह मार्ग नाम रहेको उक्त सडकमा बजेट अभावका कारण दैनिक हजारौँले जोखिम मोलेर...