नीति-कार्यक्रममाथि असन्तुष्टि जनाउँदै रोस्ट्रममा गएर बसे मौन एमाले सांसद
काठमाडौँ । सरकारको नेतृत्वकर्ता दल नेकपा एमालेका सांसद चन्द्रबहादुर विश्वकर्माले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि मौन प्रतिक्रिया दिएका छन् । शुक्रबार उनको नीति तथा कार्यक्रममाथि बोल्ने समय थियो ।...